यस कार्यालयबाट पुनःनाप बमोजिम जग्गा दर्ता गर्न यस कार्यालयमा देहायका विवरण संलग्न गरि निवेदन दिनुपर्ने ः
क. कार्यालयले प्रदान गर्ने निवेदन
ख.सम्बन्धित कित्ताको जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि र सरोकारवालाको नागरिकताको प्रतिलिपि
ग. चालु आ.व.को मालपोत तिरेको रसिदको प्रतिलिपि ।
नोटः पुनःनाप बमोजिम जग्गा दर्ताको निवेदन निःशुल्क रुपमा सोधपुछ कक्षबाट लिनहुन अनुरोध छ ।